हिन्दु राष्ट्र पुनर्स्थापना र विकास मुख्य एजेन्डा सहित नेपाल जनता पार्टीको घोषणा पत्र सार्वजनिक
झापा २३ कार्तिक०७४/ एकात्म मानववाद–साँस्कृतिक राष्ट्रवादलाई आफ्नो मूल दर्शन बनाएको नेपाल जनता पार्टीले प्रदेश नं.१ मा हिन्दुराष्ट्र पुनर्स्थापना संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । झापा, भद्रपुर स्थित प्रदेश पार्टी...

