‘मिस टुरिज्म’ को ताज आरतीलाई
काठमाडौँ, २४ कात्तिक ०७४/ यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज...
Nepali online news portal site
Nepali online news portal site