गगन थापालार्इ सहयाेग गर्छाै भन्दै सयाै युवा नेपाली काङ्ग्रेसमा प्रवेश
काठमाडौ २५ कार्तिक०७४/नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार गगन कुमार थापाकाे चुनावी कार्यक्रमलार्इ तीब्रता दिनेक्रममा अाज धुम्बराहीमा रहेकाे स्मार्ट क्याफेमा "पार्टी प्रबेश " कार्यक्रमकाे...

