मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारमा प्रहरीद्वारा अवैध मदिरा बरामद
मेलम्ची, २९ कात्तिक ०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची...

