गृहले सुरक्षाकर्मीलाई भन्यो, ..त्यसो भए सीधै गोली हान्नू
काठमाण्डाै ३मंसिर०७४/ रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका छन् । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले...

