संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्धः नेता निधि
महेन्द्रनगर, धनुषा, १ मंसिर ०७४/नेपाली काँग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली काँग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भएको...

