सरकारी छाप नक्कली बनाउने बंगलादेशी पक्राउ
काठमाडौँ, २९ कात्तिक ०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा...