आज बालाचतुर्दशी,दिवंगत पितृको नाममा बत्ती बालिदै
काठमाडौँ, ३० कात्तिक ०७४/ पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप...