२५ कर्मचारी अकुत सम्पत्ति छानबिनमा -हेराै
काठमाण्डाै२८कार्तिक०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख देवानन्द उपाध्यायसहित २५ कर्मचारीको ‘अकुत' सम्पत्तिमा छानबिन अघि बढाउने भएको छ। अख्तियारले उनीहरूलाई दुई साताभित्र १३ पन्ने सम्पत्ति विवरण फाराम भरेर...

