आमसभा हुन लाग्दा लमजुङ सदरमुकाम बेँसीशहरमा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय
बेँसीशहर, लमजुङ २मंसिर२०७४/ शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा आज सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । लमजुङ जिल्ला...