कीर्तिमानीकाे ७ दिने उद्योषण तालिम सुन्दरपुरमा सुरु
रमिला बस्नेत उदयपुर,कार्तिक ३० /कीर्तिमानी युवा संघ नेपाल द्वारा उदयपुरको सुन्दरपुर चाैदण्डीगढी नगरपालिका मा सात दिने उद्घाेषण तालिम सुरु भएको छ । युवाहरूलाई सकारात्मक साेच मार्फत अगाडि बढाउने हेतुले उक्त...