मङ्सिर दुई गतेबाट खुलामञ्चमा खाना नखुवाइने

काठमाडौं  २९,कार्तिक २०७७ / काठमाडौँमा आगामी मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा...

आजको राशिफल / वि.सं. २०७७ कार्तिक २९

वि.सं. २०७७ कार्तिक २९ गते शनिबार तदनुसार ई. सं. २०२० नोभेम्बर १४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कौलागा), इटहरी, सुनसरी, नेपालमा...

आज काग तिहार मनाइँदै

काठमाडौं, कात्तिक २८ यमराजको दूतका रुपमा कागलाई मिठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन छ । विहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबार...

आजको राशिफल / वि.सं. २०७७ कार्तिक २८

वि.सं. २०७७ कार्तिक २८ गते शुक्रबार तदनुसार ई. सं. २०२० नोभेम्बर १३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कौलागा), इटहरी, सुनसरी, नेपालमा...

भ्याक्सिन आयात सहज बनाउन अध्यादेश ल्याइँदै

काठमाडौँ, २७ कार्तिक । कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन...

तिहार र छठ पछि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गर्न सुझाव

काठमाडौं२७कार्तिक२०७७- उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले...

बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले शुक्रबारलाई डाके सचिवालय बैठक

काठमाडौँ२७कार्तिक २०७७- सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाबपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार...

आजको राशिफल / वि.सं. २०७७ कार्तिक २७

वि.सं. २०७७ कार्तिक २७ गते बिहीबार तदनुसार ई. सं. २०२० नोभेम्बर १२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कौलागा), इटहरी, सुनसरी, नेपालमा...

गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं २६कार्तिक २०७७– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला भएको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमविरुद्ध परेको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको आइतबार सुनुवाई गर्दै अन्तरिम...

बामदेवविरूद्को मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौँ २६ कार्तिक २०७७, बुधबार - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटविरूद्ध आज सुनुवाई हुँदैछ । राष्ट्रिय सभामा नियुक्त भइसकेका गौतमलाई...