५० हजार घुससहित महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी इन्सपेक्टर अख्तियारको फन्दामा

काठमाडौं ५ मंसिर०७४/ पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् ।महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियारका प्रवत्ता जीवन कोइरालाले...

नक्कली सर्टिफिकेट बनाउने गिरोह पक्राउ

काठमाडौं५ मंसिर०७४/  प्रहरीेले नक्कली सर्टिफिकेट बनाउने गिरोहलाई पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखा, टेकुले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको हो । पक्राउ...

चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

काठमाडौँ, ५ मंसिर०७४/ चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस...

गजल

[caption id="attachment_21558" align="alignright" width="170"] सीता प्याकुरेल[/caption] थमाईदिँए हातमा सलाई, मजा लिनुहाेस् अाउनुस् मेरो घर जलाई, मजा लिनुहाेस्   छुँदा घाेच्छ काँडाले , दुखाउन सक्छ टाढैबाट हेर्नुस् फूललाई, मजा लिनुहाेस्  ...

खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

सिरहा ५ मंसिर०७४/ सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् । घरायसी बिवाद बढ्दै जाँदा घटना भएको प्रहरीले रातोपाटीलाई बतायो ।मंगलबार बिहान ४ बजेतिर कलियानपुर नगरपालिका...

उम्मेदवारलाई कांग्रेसले दियो निर्वाचन खर्च

काठमाण्डाै५मंसिर०७४/ कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका एक नेताले अन्नपूर्णलाई...

के मधुमेहमा केरा खान हुन्छ ?

काठमाडौं ५ मंसिर०७४/ मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार...

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

बागलुङ ५, मंसिर ०७४/ सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको...

भत्तामै ८ अर्ब खर्च

काठमाडौं,५ मंसिर०७४/ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा...

समानुपातिक उम्मेदवार सहीत माओवादी नेता काँग्रेस प्रवेश

डडेल्धुरा ४मंसिर०७४/ नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्कीसहित थुप्रै कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरे । डडेल्धुराको अलितालमा आयोजित काँग्रेसको चुनावीसभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा...