धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन काँग्रेसको माग
दुनै, डोल्पा, १४ मंसिर ०७४/ नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ । आज सदरमुकाम दुनैमा...

