सभापती देउवा अछाम पुगेकै दिन ,नेपाल महिला संघकी केन्द्रिय सदस्य भुजेल एमाले प्रबेश
कल्पना बोहरा ,अछाम १५ मंसिर/नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पुर्व सभापती राधिका भुजेल नेकपा एमालेमा प्रबेश गरेकी छन । सुक्रबार नेकपा एमालेका उपाध्यक्ष भिम रावलले महिलानेत्री...

