उपत्यकामा बम आतंक

काठमाडौं १९मंसिर०७४/ प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस...

परशुराम नगरपालिकामा भेटिएको प्रेसकुकर बम नेपाली सेना द्वारा निस्कृय

डडेल्धुरा, १९ मंसिर ०७४/ डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ । परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका...

नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द

वीरगन्ज, १८ मंसिर ०७४/यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । आज...

जेल बस्ने र बन्दुक बोक्नेहरुले अधिनायकबाद तिर जाने भन्नु हास्यास्पद

कल्पना बोहरा, अछाम १८ मंसिर/नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष भीम रावलले लोकतन्त्र र परिवर्तनका लागि जेल बस्ने र बन्दुक बोक्नेहरुले अधिनायकबादतिर जाने भन्नु हास्यास्पद भएको बताएका छन् । ‘जसले १४...

बम प्रहारप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ मंसिर ०७४/ नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापालाई बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी...

गगन थापालाई लक्षित गरी गराइएको बम विष्फोटमा संलग्न रहेको आशंकामा ३२ पक्राउ

काठमाडौ,मंगसिर १८ /काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्य उमेदवार गगन थापालाई लक्षित गरी गराइएको बम विष्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ...

मतदाता शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

काठमाण्डाै१८मंसिर०७४/  अाशाकाे साथी नेपाल नामक संस्थाले बुढानिलकण्ठ नगरपालिकाकाे विभिन्न वडामा मतदाता शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । मतदानकाे पूर्व सन्ध्यामा निर्वाचन अायाेगकाे सहयोगमा उक्त संस्थाले याे कार्यक्रम सन्चालन...

आज राति १२ बजेबाट मौनअवधि शुरु हुने

काठमाडौँ, १८ मंसिर०७४/ निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । ...

कलाकार रवीन्द्र खड्का लगायत मुस्कान पार्टीका अध्यक्ष एवं उम्मेदवार एमालेमा प्रवेश

काठमाडौँ, १८ मंसिर०७४/ आशन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार एवं मुस्कान पार्टीका अध्यक्ष मुस्कान पौडेल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको आकासेधारास्थित खेल मैदानमा...

नेपाली कांग्रेस नेता  गगन थापालाइ लक्षित गरी बम प्रहार ९ जना घाइते (अपडेट)

काठमाडौ,मंसिर १८/नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम प्रहार भएको छ । अाज नेपाली कांग्रेसकाे चुनाव प्रचार प्रशार कार्यक्रम भंङ्गाल...