बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा गगन थापालाइ लक्षित गरी बम प्रहार (अपडेट)
काठमाडौ,मंसिर १८/नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम प्रहार भएको छ । अाज नेपाली कांग्रेसकाे चुनाव प्रचार प्रशार कार्यक्रम भंङ्गाल चपलीहाइटमा...