ललितपुरमा नवराज सिलवालकाे अग्रता
ललितपुर२२मंसिर०७४/ ललितपुर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् । काँग्रेसका उदयशमशेर जबरा लाई पछि पारेका सिलवालले ४७७ मत ल्याएका छन् । जबराले ४१४ मत प्राप्त गरेका छन्।...
Nepali online news portal site
Nepali online news portal site