काङ्ग्रेस नेता रामचन्द्र पौडेल पराजित
काठमाडौँ २४काठमाण्डाै०७४/ नेपाली काग्रेशका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नंं. १ बाट उम्मेदवार रामचन्द्र पौडेल पराजित भएका छन् । उनी बामगठबन्धन उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग ६८१४ मतको फराकिलो अन्तरले पराजित भएका...

