काठमाण्डाै क्षेत्र नं ४ मा गगन थापा काे अग्रता कायमनै
काठमाडाैं२२मंसिर०७४/ काठमाडाैं क्षेत्र नम्वर ४ मा नेपाली काँग्रेसका गगन थापाले अग्रता कायमनै छ ।पछिल्लो मत परिणाम अनुसार उनले ६४५१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजन भटराईले६३७७ मत...

