नेता शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

२३ मंसिर, मोरङ । कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको...

काठमाण्डाै ८ बाट नेकपा एमालेका जीवनराम श्रेष्ठ बिजयी

काठमाडौं२३ मंसिर०७४/नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशी नेकपा एमालेका जीवनराम श्रेष्ठसँग ३५४ मतान्तरले पराजित भएका छन्। कांग्रेसका जोशीले १२ हजार ९ सय ५३ मत पाउँदा एमालेका श्रेष्ठले १३ हजार ३सय...

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह बिजयी

काठमाण्डाै२३मंसिर०७४/ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी...

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मागगन थापा विजयी, अाैपचारिक घाेषणा बाँकी

काठमाण्डाै२३मंसि०७४/ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्। थापाले कुल खसेको मतमा...

गगन थापाको अग्रता झन् फराकिलो, २५ ६० मतले अगाडि

काठमाडौं२३ मंसिर०७४/ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। थापाले भट्ट्राईसँगको भिन्नता करिब २५सय मतको रहेको छ। निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि...

गोरखा २ काे पछिल्लो मत परिणाम कसको मत कति ?

मङ्सिर २२, काठमाडौँ०७४ / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ । भर्खरै (९:५०) बजे प्राप्त मत परिणाम अनुसार...

नुवाकोट १ः रामशरणलाई पछि पार्दै हित बहादुरको अग्रता

 काठमाण्डाै२२मंसिर०७४/ नुवाकोट क्षेत्र नम्वर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. रामशरण महतलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवार हित बहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार हित बहादुर...

काठमाण्डाै क्षेत्र नं ४ मा गगन थापा काे अग्रता कायमनै

काठमाडाैं२२मंसिर०७४/ काठमाडाैं क्षेत्र नम्वर ४ मा नेपाली काँग्रेसका गगन थापाले अग्रता कायमनै छ  ।पछिल्लो मत परिणाम अनुसार उनले ६४५१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजन भटराईले६३७७ मत...

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

 काठमाण्डाै२२ मंसिर०७४/  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय...

क्षेत्र नं ४ मा बढ्याे गगनकाे गती

काठमाडाैं२२मंसिर०७४/ काठमाडाैं क्षेत्र नम्वर ४ मा नेपाली काँग्रेसका गगन थापाले अग्रता लिएका छन ।पछिल्लो मत परिणाम अनुसार उनले ४२०७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजन भटराईले ४१९३...