राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत सहित पाँचजना सम्मानित
उदयपुर २३मंसिर ०७४/ नेपाल, जेसिज उदयपुर द्वारा राष्ट्रिय महिला ह्यान्डबलमा स्टार खेलाडीकाे रूपमा परिचीत रमिला बस्नेत सहित पाँच जना व्यक्तित्व सम्मानित भएका छन् । जेसिज शाखा उदयपुरको सातौ साधारणसभा तथा...