संसदको तलब भत्ता, सेवा सुविधामै सबा चार अर्ब खर्च !

काठमाडौं, २७ मंसिर०७४/ मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा...

समानुपातिकको सिट बाँडफाँट- ३ प्रतिशत मत ल्याए मात्रै सिट

 काठमाण्डाै२७मंसिर०७४/ समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन् । अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन...

इरानमा शक्तिशाली भूकम्प

इरान२७मंसिर०७४/ इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा...

यसरी छानिन्छन् समानुपातिक सांसद

काठमाडौँ २७मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा...

‘धामीझाँक्रीले बिरामी ठीक पार्दैनन्’ भन्दै सरकारलाई सर्वोच्चले जारी गर्यो यस्तो आदेश

काठमाडौं २७मंसिर०७४/  सर्वोच्च अदालतले धामी/झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण...

मतदाता शिक्षा प्रभावकारी नहुँदा कपिलवस्तुमा २७ हजार ६१७ मत बदर

कपिलवस्तु, २७ मंसिर ०७४/ मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ । मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने,...

अछाममा भिम रावलको विजय जुलुस (फोटो फिचर)

कल्पना बोहरा , अछाम २६ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा अछाम १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलको वियजी खुसीयालीमा ठूलो (याली) निकालिएको छ । पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका...

विजयी प्रमाणपत्र लिन ‘मोस्ट वान्टेड’ रेशम चौधरी आफै उपस्थित हुनुपर्ने

कैलाली, मंसिर २६ –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोपी रेशम चौधरीलाई स्वयम उपस्थित भए मात्रै प्रमाण पत्र दिइने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका...

मेयरमा पराजित रावल प्रदेशसभामा निर्वाचित

कल्पना बोहरा ,अछाम २६ अछाम/स्थानीय चुनावमा पञ्चदेवल विनायक नगरपालिकामा मेयरमा पराजित अक्कल बहादुर रावल अछामको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । संयुक्त...

सरकारले विहिबार प्रदेश प्रमुख तोक्ने

काठमाण्डाै२६मंसिर०७४ /सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ ।साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि साही दिन तोकिनेछ । स्रोतका अनुसार पुर्वप्रशासक, पुर्वउपकुलपति निर्वाचन आयोगका...