सामूहिक बलात्कार र हत्या प्रयासमा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु
काठमाडौं२९मंसिर०७४/ ललितपुरमा चार साताअघि सामूहिक बलात्कार र हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेका छन् । पक्राउ रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै...

