गर्भनिरोधक चक्कीको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक
अनिच्छुक गर्भधारणाबाट जोगिनका लागि बजारमा महिलाहरुले खाने धेरै किसिमका गर्भनिरोधक चक्कीहरु पाइन्छन । नचाहिने गर्भरहनबाट जोगिन यी चक्कीहरु महिलाहरुका लागि सबैभन्दा सजिलो र भरपर्दो माध्यम पनि मानिन्छ । त्यसैले पनि...

