उदयपुर १ मा कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी
उदयपुर २५मंसि०७४/ उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् । खड्काले ३३ हजार १४२...

