निर्वाचनमा १८ जना मन्त्री विजयी, ११ जना राज्यमन्त्री पराजित
काठमाडौँ१ पुस०७४/ वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल हुनुभएको हो...