नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौँ, ३ पुस ०७४/ महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा...

वडाध्यक्षद्वारा अधिकृतको कक्षमा ताला बन्द

चरिकोट, ३ पुस ०७४/ कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपािलकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले...

तराईमा शितलहर, जनजीवन कष्टपूर्ण बन्दै

काठमाण्डाै०३पाैष०७४/  पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहानका उडान...

आरजु म्याम सुटुक्क किन पुगिन् दिल्ली ?

काठमाण्डाै०३पुस०७४/ बाम गठबन्धनका अगाडि कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी...

एमालेमा महिला, कांग्रेसमा पुरुष भाग्यमानी

काठमाण्डाै०३पुस०७४/समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदै छन् । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना आइतबार सम्पन्न गरेसँगै समानुपातिकबाट सांसद...

जनतालाइ निरास नवनाउःबासुदेव सेढाइ

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि मुलुकमा अामुल परिवर्तनको अासा अाम नागरिकहरुले गरेका छन् । स्थिर सरकार , राजनीतिक स्थायित्व , सुसासन , राेजगारिकाे अवसरकाे अासामा नागरिकहरु छन् ।...

६ अर्ब रूपैयाँ बराबरको सेयर आयल निगमले सर्वसाधारणका लागि जारी गर्ने

काठमाण्डौ०३पाैष०७४/नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन निगमले सर्वसाधारण माझ सेयर जारी गर्न लागेको हो।...

९० लाख लुट्ने गिरोह पक्राउ,गिराेहका सदस्यबाट तीन थान पेस्तोल र ७ राउन्ड गोली पनि बरामत

इलम ०३पाैष०७४/ ९० लाख लुट्ने गिरोह पक्राउ गरेकाे छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकमसहित पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले हिजो आइतबार सार्वजनिक गरेको हो...

प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो

काठमाडौं३पुुस०७४/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेको भएपनि समानुपातिकमा भने सकारात्मक रेहेको छ। एमालेले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको छ। समानुपातिकमा ३१...

नेपाल कला परिषदमा मूर्तिकला प्रदर्शनी

काठमाडौँ, ३ पुस ०७४/ नेपाल कला परिषद्मा अहिले मूर्तिकला प्रदर्शनी चलिरहेको छ । त्यहाँ मूल ढोकाबाट एउटा भ¥याङ चढेपछि प्रदर्शनी कक्षको प्रवेश गर्नासाथ एउटा अजंगको मूर्ति देखिन्छ । झ्वाट्ट हेर्दा...