काठमाडाैंबाट लागूऔषधसहित दुर्इ विदेशी नागरिक पक्राउ
काठमाडाैं ५ पुस०७४/ लागूऔषध एम्पुलसहित दुर्इ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतकाे रक्साैलाका रमेश कुमार र रसियन नागिरक भिक्टाेर छिगानाेभ छन् । नेपाल प्रहरीको लागू औषध...

