६ वटा प्रदेशमा वाम सरकार निश्चित
काठमाडौं ०८पुष०७४/ निर्वाचन आयोगले शुक्रबार प्रदेश सभातर्फको समानुपातिक सिट वाँडफाँट सार्वजनिक गर्यो। प्रदेश सभामा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ। समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट सँगै...

