निर्वाचनमा पराजित भए पनि आफू विचलित नभएको:वरिष्ठ नेता पौडेल

तनहुँ ०४पाैष०७४/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्। हारेपनि कति पनि विचलित नभएको पौडेलले बताए। व्यास नपा–१० को खहरेमा सोमबार आयोजित...

वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेहरूलाई कारबाहीको तयारी

काठमाण्डाै०४पाैष०७४/नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ । स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई प्राप्त मतका आधारमा बर्दिया–१ वाम गठबन्धनका लागि सुरक्षित...

बर्दघाटमा बसको ठक्करबाट युवकको मृत्यु

बर्दघाट ४, पुस०७४/ गएराति नवलपरासीको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।प्रहरीका अनुसार राति पौने १ बजे ना७ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी...

जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो

 कपिलवस्तु०४ पुस ०७४/ कपिलवस्तुको जितपुरमा जारी नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ काे   प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ ।भूकम्पले ध्वस्त पारेको धरहराको झल्को...

बौद्ध धर्मावलम्बीको नयाँ वर्षमा शुभकामना

हुम्ला ०४ पाैष०७४/ हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका...

सर्पको विष झार्ने पूर्व सैनिक

 नवलपरासी ०४पुस०७४/ नवलपरासीमा  एक व्यक्तिले विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् । नवलपरासी गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट...

छाउपडी गोठ भत्काउने अभियान शुरु

कञ्चनपुर, ४ पुस ०७४/ वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ ।वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने...

बागलुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने

बागलुङ, ४ पुस०७४/  पाँचाैँ बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ ।आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ...

सोझै सपथ लिन जान्छु : रेशम चौधरी

काठमाडौं ०४पुस०७४/ प्रहरी फरार सूचीमा रहेका कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित भएका रेशम चौधरीले सोझै सपथ ग्रहणका लागि काठमाडौं आउने बताएका छन्। उनले भने म फरार...

तरकारी खेतीतर्फ आकर्षित हुँदै कृषक÷ मासिक ३० देखि ४० हजार आम्दानि

[caption id="attachment_22657" align="aligncenter" width="1028"] फाेटाेःकल्पना बाेहाेरा[/caption] कल्पना बोहरा, अछाम३ पुष/अछाममा पछिल्लो समयमा केही कृषि तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन । कम लगानिमा राम्रो आम्दानि गर्न सकिने भएपछि केही कृषकको...