चिनले माग्यो ३२ महिनादेखि बन्द तातोपानी नाका सुरक्षा योजना
काठमाण्डाै०९पुस०७४/ चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन् । दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र...