दाइजोको निहुँमा बुहारीको हत्या : ससुरा जेल

[caption id="attachment_22951" align="alignleft" width="477"] तस्विर: अन्नपूर्णबाट[/caption] जनकपुरधाम ११ पुस०७४/एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ। जनकपुर उपमहानगरपालिका–२...

आँखा शिविरबाट दुईसय १३ लाभान्वित

रामपुर, पाल्पा, ११ पुस ०७४/पाल्पाको रामपुर नगरपालिका–१० रामटारमा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरबाट २१३ जना बिरामीले सेवा लिएका छन् । सोमबार भएको शिविरमा आँखा परीक्षण गराएकामध्ये छ जना...

कटारीमा रक्तदान कार्यक्रम सम्पन्न

 रमिला बस्नेत उदयपुर पुष ११/ “रक्तदान  जीवनदान" भन्ने मुल नाराकासाथ हीजाे उदयपुरको कटारी नगरपालिका–३,स्थित गोलपार्क वृहत रक्तदान कार्यक्रमसम्पन्न भएको छ । रक्तदान कार्यक्रम सगरमाथा हस्पिटल प्रा. लि. र यू के...

खप्तड गोल्ड कप पुस २१ देखि

धनगढी, १० पुस ०७४/ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता–२०७४’ यही पुस २१ देखि माघ १ गतेसम्म हुने भएको छ । आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबले आज  पत्रकार सम्मेलन...

भिन्दाभिन्दै दुर्घटनामा दुईको मृत्यु

बनेपा, १० पुस ०७४/धुलिखेल नगरपालिका–११ स्थित काभ्रेभञ्ज्याङ नजिकै आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नंको मोटरसाइकललाई भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख...

बोक्सीको आरोपमा कुटपिटबोक्सीको आरोपमा कुटपिट

गौर, रौतहट, १० पुस०७४/  राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ...

उद्घाटन भएको ४७ वर्ष बित्यो, अझै सञ्चालनमा आएन अस्पताल

जितपुर, कपिलवस्तु, १० पुस०७४/ कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार...

अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल

चितवन९ पुस ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । उद्योग संघ चितवनले अाज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने...

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

काठमाडौँ, १० पुस०७४/ सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त...

प्रकाशित, प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन : महासंघ

काठमाडौँ ०९पुस०७४ / प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित, प्रसारित समाचारको...