रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला
काठमाडौँ, ९ पुस ०७४/ कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ । सर्वोच्च अदालतका न्यायाधीश...