पृथ्वी पथले मुलुकलाई समृद्धि तर्फ लैजानेः डा लोहनी

काठमाडौँ, २७ पुस ०७४/ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज  आयोजित एक कार्यक्रमका सहभागीले विचार...

स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, २७ पुस ०७४/ मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको छ । पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६...

सेनाका मेजर बाल यौनदुराचारमा पक्राउ

काठमाडौं २७पुस०७४/ महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा एक मेजर तहका सैनिकलाई पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ । घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको...

तपाईंको प्रगती हुन्छ कि हुँदैन ? यसरी थाहा हुन्छ चोरी औंलाबाट

हाम्रो आसपासमा सबै मानिसका रुची फरक फरक हुन्छन् । मानिसहरु एक अर्काको स्वभाव र भाग्य थाहा पाउन उत्सुक हुन्छन् । हस्तरेखा शास्त्र अर्थात समुन्द्र शास्त्रका अनुसार मानिसको चोरी औंला हेरेर...

कुरा मिलुञ्जेल रमाइलो, कुरा नमिल्दा करणी

काठमाडौं२७पुस०७४/ पैसा हुनासाथ जे पनि गर्न पाइन्छ भन्ने मानसिकता बोक्नेहरूलाई कानुुनले ठेगान लगाइदिने हेक्का नराख्दा दुई जना हाई प्रोफाइल प्रहरी खोरमा पुगेका छन् । पुस १५ गते शनिबार पैसाको बलमा...

‘कार्यकर्तालाई ८७ करोड रकम बाँडेर सरकारले सत्ताको दुरुपयोग गर्‍यो’ : प्रदीप ज्ञवाली

काठमाण्डाै२७पुस०७४/ एमाले सचिव प्रदीप ज्ञवालीले सरकार आयु लम्बाउने खेलमा लागेर सत्ताको दुरुपयोग गरी कार्यकर्तालाई ८७ करोड रकम बाँडेको अाराेप लगाएका छन् । उनले भने,‘जनता दुई चार किलो दाउँरा र कम्बल नपाएर...

आज राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्मदिन, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाण्डौ२७,पुस२०७४/ आज, पुष २७ गते । राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन । विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात...

छपन्न लाख ठगी गर्ने भारतीय पक्राउ

काठमाडौँ, २६ पुस ०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ५६ लाख ६५ हजार ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले कोन टेक प्रालिको चेक चोरी...

श्रीमतीको हत्या आरोपमा पक्राउ

सुरुङ्गा, झापा, २६ पुस ०७४/ श्रीमती शान्ति टुडुको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् बिर्तामोड नगरपालिका–९ का देवान टुडुलाई पक्राउ गरेको छ । पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या...

युरोपमा पुर्याइ अलपत्र पार्ने तीन पक्राउ

काठमाडौँ, २६ पुस ०७४/ युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा,...