दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ
काठमाडौँ, ३० पुस०७४/ नेपालस्थित विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज स्थायी घर भई हाल रवि भवन, काठमाडौँ बस्ने रमाकान्त...

