तारेभिर गाँउमा लाेपउन्मुख चितुवा बिरालोको उद्दार
काठमाण्डाै२६पुस०७४/गोकर्णेश्वोर नगरपालिका स्थित तारे भिर गाँउ मा लाेपउन्मुख चितुवा बिरालोकाे देखापरेकाे छ । आज बिहान शिवपुरी राष्ट्रीय निकुन्ज नजिकै रहेको तारेभिर गाँउमा गाउँलेहरूले राखेको पासोमा परेको उक्त लाेपउन्मुख चितुवा बिरालोको शिवपुरी...