सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगलाई बिक्री–वितरणमा रोक, ग्यासमा यस्तो भेटियो
काठमाडौं २३पुस०७४/ गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै...