धरान प्रदेश नं १ राजधानी घाेषणा नभए अान्दाेलनकाे स्वरुप परिवर्तन गर्ने
मिलन चाम्लीङ,धरान२माघ०७४/ प्रदेश नं१ को राजधानी र प्रदेश प्रमुख तोक्ने हल्ला चलिरहेको बेला धरानलाई उक्त प्रदेशको राजधानी तोक्नेमा अाफुहरू ढुक्क रहेकाेकुरा लगातार रिले अनसनमा सहभागी रहेकाहरू ले बताएकाछन । ४ साता...