मर्न तयार भएको व्यक्तिलाई एक वर्षको जेलले असर गर्दैन -डा. केसी, ६ वर्षमा १४ पटक अनशन
काठमाडौँ३०पुस ०७४/ केसीले देशमा लुटतन्त्र मच्चाउनेविरुद्ध लड्न आफूले कहिल्यै नछाड्ने बताए । ‘मैले सत्याग्रह सुरु गरेको तीन मिनेटमा मलाई प्रहरीले पक्राउ गर्यो,’ केसीले भने, ‘फौजदारी मुद्दा लगाउँदैमा डराउँदिनँ । मलाई...