देशभरीका प्रहरी लागेर सिलवाललाई पक्राउ गर्ने
काठमाडौं ४पुस०७४/ एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न देशभरीका प्रहरी लग्ने भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार देशभरी प्रहरीलाई पत्राचार गर्दै भेट्नासाथ समात्न निर्देशन दिएको हो ।...