सिएफएल प्रकरणमा मुछिएका इटहरी उपमहानगरका लेखा शाखा प्रमुख हटाइए

इटहरी १६माघ०७४/ इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका...

चिति साहित्य समाजकाे साताैं बार्षिकाेत्सब भव्यताका साथ सम्पन्न

बासुदेव सेढाइ,लमजुङ्१६ माघ०७४/ विगतको चिति गा. वि. स. र हालकाे बेसिशहर नगरपालिका - ११ चिति साहित्य समाजकाे साताैं वार्षिकोत्सब तथा तेस्रो साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ । चिति तिलाहारकाे जनकल्याण...

दरबारमार्ग बलात्कार प्रकरणमा डीएसपी र इन्सपेक्टरमाथिनै छानबिन

काठमाडौं१६माघ०७४/दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटनालाइ सामान्य मिलापत्रमा मिलाइएकोकुरा सार्वजनिक भएको छ । बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र गरायकाे भन्दै  नेपाल प्रहरीका अधिकारीहरु नै छानबिनमा तानिएका...

राैटहटमा बिहानै गाेलीचल्याे १ घाइते

काठमाण्डाै १६माघ०७४/राैटहटमा साेमवार बिहान गाेलीचलल्दा एकजना गम्भीर घाइते भएका छन ।राैटहटकाे राजपुर- १ भगवानपुरमा गाेलीचलेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ।गाेलीलागी घाइतेहुनेमा फरहदवा राजपुर  नगरपालीका-९ बालुवा टाेलका बर्ष ३५ का...

डाक्डरले सुत्केरीको गुप्तांगमा प्याडसहित टाँकालगाए पछि समस्या, १२ औं दिनमा प्यााड निकालियो

बाग्लुङ १६माघ०७४/जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरी अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रुपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले...

श्रीमान–श्रीमतीले एकअर्कालाई भन्न नहुने यी ५ कुरा !

 बिवाह भइसकेपछि श्रीमान–श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ ।पतिपत्नी बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा...

शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा पनि सम्पत्ति

[caption id="attachment_24102" align="alignleft" width="849"] फाइल फाेटाे[/caption] काठमाडौं १६माघ ०७४/ कर फर्स्योट आयोगमा सदस्य रहँदा व्यापारिक फर्मलाई दिएको कर छुटमा भ्रष्टाचारको अभियोग खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीनमहानिर्देशक सहसचिव चुडामणि शर्माविरुद्ध पदीय...

प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

बैतडी, १६ माघ ०७४/ प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३÷७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा...

शहीदको सम्झना गरिँदै

काठमाडौँ, १६ माघ ०७४/ हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन देश दुईचार सपूत मरेर नगए(भूपी शेरचन, शहीदको सम्झनामा) प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति...

महिलाहको योनीबाट सेतो पानी बग्नुको यस्तो कारण

 महिलाहको योनीबाट असामान्य मात्रामा सेतो रंगको पानी बग्दै पछि दही जस्तो बन्दै जान्छ । यसले महिलाको पेट तथा कम्मर दुखाउँछ ।सेतो पानी बग्ने ठूलो समस्याले रुप लिन सक्छ। योनीबाट सेतो...