वाम एकता सरकार गठनपछि मात्रै

काठमाण्डाै१८माघ०७४/  केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय निष्कर्षमा...

अध्यक्ष र उपाध्यक्षबीच गाडी चढ्न हानथाप !

काठमाण्डाै १८माघ०७४/ गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन् ।न्यायिक समितिमा आउने हरेक मुद्धा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्धा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ । यतिमात्रै...

खग्रास चन्द्रग्रहण समाप्त

काठमाडौँ, १७ माघ ०७४/ माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ ।बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल...

माधवनारायण मेला सम्पन्न

भक्तपुर, १७ माघ ०७४/ भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधव नारायण मेला एवं व्रत आजदेखि समापन भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक...

ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको अनुसन्धान गर्न टोली गठन

काठमाडौँ, १७ माघ ०७४/ राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्न आज एक टोली गठन गरी काम शुरू गरेको छ । आयोगका प्रवक्ता...

फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्

ललितपुर, १७ माघ ०७४/ सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७...

वडाकार्यालयमा तालाबन्दी नखुल्दा वडावासीलाई समस्यामा

मंगलबारे, इलाम, १७ माघ०७४/ इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ । कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका...

पोखरीमा डुबेर महिलाको मृत्यु

गौशाला, १७ माघ ०७४/महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी...

चन्द्रग्रहण : कुन राशिलाई कस्तो फल ?

काठमाण्डाै१७  माघ,०७४/ग्रहणको बेला कुन राशिलाई कस्तो असर पर्छ भनेर सोधीखोजी गर्नेहरु धेरै हुन्छन् । जिज्ञासा राख्नेहरुको भावनालाई बुझेर पात्रोमा पनि ग्रहणको फल उल्लेख गरिएको हुन्छ । शास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण...

‘राजा’कै रुपमा ज्ञानेन्द्रलाई भव्य स्वागत: भारतकै राष्ट्रपति जान नपाउने गर्भगृहमा पुग्दैछन् उनी

काठमाडौँ १७माघ ०७४/ पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको खबर आज प्रकाशित घटना र विचार साप्ताहिकमा छापिएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक...