शहीद लखन थापाको शालिक निर्माण गरिने
नवलपरासी, १७ माघ ०७४/ शहीद क्याप्टेन लखन थापा मगरको स्मृतिमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती–१ हात्तीखोरमा रहेको पोखरीताल पिक्निकस्थलमा शालिक निर्माण कार्य शुरु गरिएको छ । शहीद दिवसका अवसरमा मंगलबार...