एमालेबाट को-को बने ४१ जना समानुपातिक सांसद ? (नामावलीसहित)
काठमाण्डाै २९माघ२०७४/ एमालेको केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको स्थायी कमिटिको बैठकले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरुको अन्तिम नाम निर्वाचन आयोगमा पठाएको छ । समानुपातिकतर्फ एमालेले ४१ सांसद पाउने छ । प्राप्त सिट संख्यालाई...

