निचोडमा वाम एकता : दुवै आलोपालो अध्यक्ष र प्रधानमन्त्री हुने, नाम- ‘नेपाल कम्युनिष्ट पार्टी’
काठमाडौं१फागुन०७४/ लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ ।...

