सुस्तावासीहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र तत्काल उपलब्ध गराउन प्रमलाई ग्रेटर नेपालकाे ज्ञापनपत्र
काठमाण्डाै२६मसिर०७७/ सुस्तावासीहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र तत्काल उपलब्ध गराउनेबारे प्रधानमन्त्री केपी शर्मा अोलीसमक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्र पठाएको छ। ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले अाज प्रधानमन्त्रीका नाममा एक ज्ञापनपत्र दर्ता...