नेकपामा विवाद बढ्दा ‘भूतप्रेत’हरू सल्बलाउन थाले : मन्त्री भट्टराई
झापा १३,मंसिर ०७७/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने ‘भूतप्रेत’हरू सल्बलाउन थालेको बताएका छन्। झापाको विर्तामोडस्थित सिद्धार्थ होटल...