सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

काठमान्डाैं३०मंसिर २०७७/ कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले...

विप्लवमाथि निगरानी बढाउन सेनामा निर्देशन

काठमान्डाैं मंसिर ३०, २०७७ / प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र...

खेताला खोजेर विरोध गर्न थालियो पूर्वमन्त्री बाँस्कोटा

बनेपा, २७ मंसिर । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । बनेपा नगरपालिका–३ स्थित नेकपाका...

काठमाडौँका मूख्य सडकमा दुई हजार आधुनिक बत्ती जडान गरिँदै

काठमाडौँ, २६ मंसिर । काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको...

सुस्तावासीहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र तत्काल उपलब्ध गराउन प्रमलाई ग्रेटर नेपालकाे ज्ञापनपत्र

काठमाण्डाै२६म‌सिर०७७/  सुस्तावासीहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र तत्काल उपलब्ध गराउनेबारे प्रधानमन्त्री केपी शर्मा अोलीसमक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्र पठाएको छ। ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले अाज प्रधानमन्त्रीका नाममा एक ज्ञापनपत्र दर्ता...

पहिलो एकादशी उत्पत्तिका

प्रतिभा भट्टराई,  हरिबोधनी एकादशी काे १५ दिन पछी अर्थात मंसिर कृष्ण पक्ष मा पर्ने एकादशी लाई उत्पत्तिका एकादशी भनिन्छ। यसै दिन एकादशीको उत्पत्ति भएको र याे नै पहिलो एकादशी भएका...

चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौं २५, मंसिर  २०७७ । करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती...

रिक्सा चालकले फिर्ता गरे नगद सात लाख

२४ मंसिर, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्सा चालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं२३मंसिर  २०७७– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको छ । अहिले प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक...

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाडौँ२२ मंसिर २०७७, – प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर...