विद्या भण्डारी नै पुनः राष्ट्रपति, चारजना हिस्स
काठमाडौँ२,फागुन २०७४/राष्ट्रपति पदमा धेरै नेताले आँखा लगाएको भए पनि सो पदमा बर्तमान राष्ट्रपति विद्या भण्डारी नै दोहोरिने भएकी छिन् । वाम गठबन्धनका नेताहरु भलनाथ खनाल, रामबहादुर थापा बादल, अमिक शेरचन...